पदभार सम्हाल्न पुगेका मन्त्रीले सचिवलाई नै खादा ओढाए, भने- ‘सबै कर्मचारीलाई सम्मान गरेको हुँ’
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले पदभार ग्रहणको सुरुवातमै मन्त्रालयका कर्मचारीप्रति सम्मान प्रकट गर्न फरक शैली अपनाएका छन्। मन्त्रालयको राजनीतिक नेतृत्व सम्हाल्न पुगेका साहले सचिव नारायणप्रसाद...