काठमाडौँ । लोक सेवा आयोगले मेकानिक्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले बिहिवार एक सूचना जारी गर्दै मेकानिक्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन जानकारी दिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७४/२०७९/८० (खुला तथा समावेशी) प्राविधिक सेवा–समूह, टि-५ तहको मेकानिक्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना:

यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७५/२०७९/८० (खुला तथा समावेशी) प्राविधिक सेवा/समूह, टि-५ तहको प्लम्बर पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :








