काठमाडौँ । नेपाल प्रहरीको जनपद र प्राविधिक प्रहरी समूहतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समिति सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार चार एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
हेर्नुहोस् सूचना :










