काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक दलको कार्यालय सिंहदरवारमा बसेको हो ।
आजको बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।