२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमासम्बन्धी विषय संवादमार्फत टुंग्याइने प्रधानमन्त्री शाहको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी विषयमा दुवै पक्षका दाबी र तथ्यलाई आधार बनाएर संवादमार्फत समाधान खोजिने बताएका छन्।

आइतबार संसद बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सीमासम्बन्धी विषयमा आफूले हालै थप जानकारी प्राप्त गरेको उल्लेख गर्दै नेपालले मात्र आफ्नो भू-भाग अतिक्रमण भएको दाबी गर्ने अवस्था नभई सीमाका केही विषयमा भारत पक्षले पनि दाबी प्रस्तुत गरेको जानकारी आएको बताए।

प्रधानमन्त्री शाहले सीमा विवादका विषयहरूलाई आपसी वार्ता र कूटनीतिक संवादबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सीमा क्षेत्रसँग सम्बन्धित दुवै देशका दाबी तथा तथ्यहरूको अध्ययन गरी द्विपक्षीय छलफलमार्फत निष्कर्षमा पुग्ने प्रयास गरिनेछ।

उनले नेपाल र भारतबीच उठेका सीमासम्बन्धी प्रश्नहरूलाई वार्ताको माध्यमबाट समाधानतर्फ लैजान सरकार प्रतिबद्ध रहेको पनि बताए। प्रधानमन्त्रीको भनाइमा सीमा व्यवस्थापन र भू-भागसम्बन्धी विषयहरू संवेदनशील भएकाले यस्ता मुद्दामा तथ्यमा आधारित संवादलाई प्राथमिकता दिइनेछ।

0 Comments