काठमाडौँ । लोक सेवा आयोगले अधिकृत प्रथम श्रेणी, निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको वि.नं. ८/२०८२ (आ.प्र.), प्रशासन सेवा, अधिकृत प्रथम श्रेणी, निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :

यसैगरी, नेपाल राष्ट्र बैंकको वि.नं. ९/२०८२ (आ.प्र.), प्रशासन सेवा, अधिकृत द्वितीय श्रेणी, उप-निर्देशक पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा:


यस्तै, नेपाल राष्ट्र बैंकको वि.नं. १०/२०८२ (आ.प्र.), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजा:









