२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्व हस्तान्तरणबारे बहसबीच योगेश भट्टराईको सांकेतिक टिप्पणी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेभित्र नेतृत्व र संगठनात्मक एकतासम्बन्धी बहस चलिरहेका बेला उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत सांकेतिक टिप्पणी गरेका छन् ।

बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा पार्टीलाई एकताबद्ध राख्न आवश्यक रहेको उल्लेख गर्दै नेतृत्व परिवर्तनको मागलाई लक्षित गरेर टिप्पणी गरेका थिए। उनले पार्टी एकताको नाममा नेतृत्वविरुद्ध गतिविधि गर्नु उचित नहुने धारणा व्यक्त गरेका थिए। साथै, समीक्षा र सुधारको विषयलाई संगठनभित्र विधिसम्मत ढंगले अघि बढाउनुपर्ने बताएका थिए।

अध्यक्ष ओलीको उक्त अभिव्यक्तिपछि उपमहासचिव भट्टराईले एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सुनाइएको एक पुरानो प्रसंग स्मरण गरेका छन्। उनले बसभित्रको डन्डी समातेर बसेका एक वृद्धले आफूले बस पल्टिनबाट जोगाएको दाबी गरेको कथालाई उद्धृत गर्दै सांकेतिक टिप्पणी गरेका हुन्।

भट्टराईको उक्त टिप्पणीलाई पार्टीभित्र नेतृत्व हस्तान्तरण, जिम्मेवारी वहन र संगठन सञ्चालनसम्बन्धी जारी बहससँग जोडेर हेरिएको छ। यद्यपि उनले कसैको नाम उल्लेख नगरी प्रसंग प्रस्तुत गरेका छन्।

एमालेभित्र पछिल्ला दिनहरूमा नेतृत्वको भूमिका, संगठनात्मक एकता तथा आगामी राजनीतिक दिशाबारे विभिन्न तहमा छलफल चलिरहेका छन्। अध्यक्ष ओलीले भने पार्टी अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आफूले तत्काल नेतृत्व नछाड्ने स्पष्ट पारिसकेका छन्।

0 Comments