२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, नौ घाइते

अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका-८ मञ्जुश्री गुम्बानजिक आज भक्तपुरतर्फ फर्किँदै गरेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने ३२ वर्षीय विजय राई र सिन्धुली घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

कलमसीस्थित एक होटलमा ढलानको काम सकेर १२ मजदुर बोकेर फर्कँदै गरेको ट्याक्टर ‘ब्रेक फेल’ भई दुर्घटना भएको थियो । घाइते मजदुरहरूको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments