२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटककर्ता तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

अ+ अ-

काठमाडौँ। टिकटक प्रयोगकर्ता तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई कारागार चलान गर्न आदेश दिएको हो।

कुमार चिमोरियाले दायर गरेको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अधिकारीसहित अशोककुमार अग्रवाललगायत १० जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको छ।

जाहेरीकर्ताका अनुसार २०८२ साउन २४ गते करिब ६ करोड ५२ लाख २९ हजार रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ। साथै, अधिकारीको नाममा करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत अस्पष्ट रहेको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसमेत अघि बढाइएको छ।

घटनापछि २०८२ भदौदेखि फरार रहेकी उनी पछिल्लो पटक चीन हुँदै थाइल्याण्ड पुगेको अवस्थामा इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन्।

अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।

0 Comments