२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुप्रति क्रूर व्यवहार गरेको आरोपमा एक जना पक्राउ

अ+ अ-

प्युठान। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा पशुप्रति निर्दयी व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाउँपालिका-१ निवासी करिब ३६ वर्षीय जालिराम थापा मगरलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार करिब ४-५ दिनअघि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा सार्वजनिक भएको भिडियोमा थापा मगरले आफ्नै खेतमा गोरु जोत्ने क्रममा गोरु थाकेर बसेपछि त्यसलाई नाक र मुख माटोमा गाड्ने, कुटपिट गर्ने तथा अमानवीय व्यवहार गरेको देखिएको थियो।

उक्त भिडियो सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत पशुप्रति निर्दयी व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हाल उनलाई जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको छ।

0 Comments