२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्ने उद्देश्यसहित तयार पारेको विधेयकको मस्यौदा पुनः गृह मन्त्रालयमा पठाएको छ।

आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो।

यसअघि सात वटा अलग-अलग ऐनलाई समेटेर आयोगले २०८० असार १८ गते नै उक्त विधेयकको प्रारम्भिक मस्यौदा सरकारलाई पठाएको थियो। तर सो प्रस्ताव लामो समयसम्म गृह मन्त्रालयमा निष्क्रिय अवस्थामा रहेको जनाइएको छ।

पछि भदौमा भएको जेन जेड आन्दोलन र संसद् विघटनपछि गृह मन्त्रालयले सो मस्यौदा पुनः सुधार तथा सुझावका लागि आयोगमै फिर्ता पठाएको थियो।

नयाँ मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने व्यवस्था, विद्युतीय मतदान प्रणाली (ई-भोटिङ) को प्रयोग तथा ‘नो भोट’ सम्बन्धी प्रावधानसमेत समावेश गरिएको छ।

0 Comments