‘कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ’: मन्त्री गौतम
चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छिन् । चितवन उद्योग संघको ३५औँ वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट...