२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुनासा र सुझावका लागि सर्वोच्च अदालतले सार्वजनिक गर्‍यो सम्पर्क माध्यम

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राही तथा सरोकारवालाबाट प्राप्त हुने गुनासा, सुझाव र प्रतिक्रियालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले सम्पर्कका विभिन्न माध्यम सार्वजनिक गरेको छ।

सर्वोच्च अदालतद्वारा जारी सूचनाअनुसार प्रधान न्यायाधीशको सचिवालयमा सरोकारवाला एवं सेवाग्राहीहरूले आफ्ना गुनासा, सुझाव तथा प्रतिक्रिया ह्वाट्सएप, भाइवर, इमेल तथा टोल-फ्री नम्बरमार्फत पठाउन सक्नेछन्।

अदालतले सार्वजनिक गरेको विवरणअनुसार ह्वाट्सएप तथा भाइवरका लागि सम्पर्क नम्बर ९७६८५७००५५ रहेको छ भने इमेल गुनासोटिओसिजे एट सुप्रिमकोर्ट डट जीओभी डट एनपी ([email protected]) मार्फत पनि सम्पर्क गर्न सकिने छ। त्यसै गरी टोल-फ्री नम्बर १६६०-०१-३३३-५५ मा समेत आफ्नो गुनासो वा सुझाव राख्न सकिने सूचनामा उल्लेख गरिएको छ।

0 Comments