काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज राष्ट्रिय अनुसन्धान विभागको वि.नं. १/०८२-८३ (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.तृतीय श्रेणी, अनुसन्धान अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको हो ।