२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु

अ+ अ-

एजेन्सी । दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरमा रहेको सुँगुर प्रजनन फार्ममा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय अग्नि तथा उद्धार अधिकारीहरूका अनुसार आगलागी आइतबार साँझ करिब ५:२० बजे सुरु भएको थियो । आगो नियन्त्रणमा लिइसकिएको भए पनि घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक चरणमा कारण स्पष्ट नभएको र विस्तृत अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ ।

0 Comments