२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कार्यकर्तालाई एकताबद्ध भई जनतामाझ सक्रिय हुन ओलीको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्तालाई जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा संगठन पुनर्संरचना सम्बन्धी कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टीको वर्तमान अवस्था, निर्वाचनको नतिजा समीक्षा तथा आगामी रणनीतिबारे आफ्नो धारणा प्रस्तुत गरेका हुन्।

बैठकमा उनले पार्टीलाई अझ एकीकृत र प्रभावकारी संरचनामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्ताहरूलाई स्थानीय तहदेखि नै जनसम्पर्क विस्तार गर्न र सक्रियता बढाउन निर्देशनात्मक आग्रह गरेका थिए।

निर्वाचन परिणामको समीक्षा, संगठनात्मक पुनर्गठन तथा भविष्यका कार्यदिशाबारे बैठकमा विस्तृत छलफल भइरहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

कार्यदलमार्फत पार्टी संरचना सुदृढीकरण र आगामी राजनीतिक रणनीति निर्माणमा केन्द्रित छलफल जारी रहेको जनाइएको छ।

0 Comments