६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

अ+ अ-

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आज बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागी वार्षिक बजेट सर्वसम्मतिबाट पारित गरेको छ ।

सो नगर अधिवेशनमा आव २०८३/८४ का लागी रु. दुई अर्ब ८५ करोड पाँच लाखको बजेट प्रस्तुत गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेशकुमार बानियाँले मङ्गलबार नगर अधिवेशनमा प्रस्तुत गरेको बजेटमा उल्लेख गरे अनुसार आन्तरिक स्रोतबाट रु. ५७ करोड ३६ लाख ८० हजार, राजस्व बाँडफाँटतर्फ रु. ९९ करोड २० लाख ४८ हजार, बागमती प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. १० करोड एक लाख ७२ हजार तथा सङ्घीय सरकारको तर्फबाट अनुदान रु. एक अर्ब १८ करोड ४६ लाख हेटौँडाको भौतिक पूर्वाधार विकासमा खर्च गर्न उक्त नगर अधिवेशनले स्वीकृति प्रदान गर्‍यो ।

सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडा नगरको केही दुर्गम वडाको टोलमा खानेपानी, सडक, विद्युतीकरण, स्वास्थ्योपचार, पर्यटन क्षेत्रको विस्तार, उच्च शिक्षाको गुणस्तरीय अभिवृद्धि गर्ने, किशोरीलाई शिक्षा आर्जन गर्न जोड दिने र भौतिक पूर्वाधार निर्माण कार्यमा उक्त बजेटले निष्पक्षताका साथ कार्यान्वयन गर्ने बताए । प्रमुख लामाले आव २०८३/८४ का लागी वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

0 Comments