६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफू मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा उजुरी पठाउन सम्बन्धित सबैमा आह्वान गरेको छ ।

रेडक्रसले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा शून्य सहनशीलता प्रति प्रतिबद्ध रहँदै आएको जनाएको छ । त्यसका बाबजुद पनि साङ्गठनिक एवं गतिविधिहरू सञ्चालन गर्दा विभिन्न तहमा आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिहरूका समाचार प्रकाशन एवं प्रसारण हुँदै आएकाले संस्थाको छवि र निष्ठामा दूरगामी नकारात्मक प्रभाव पर्दै आएको भन्दै सो आह्वान गरिएको हो ।  

रेडक्रसले त्यसको निराकरणको उद्देश्यले बुधबार सूचना प्रकाशित गरी ३५ दिनभित्र तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथितिहरू सम्बन्धमा उजुरी पठाउनका लागि आह्वान गरेको जनाएको छ ।

 उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्नेछ । प्राप्त उजुरी तथा गुनासोहरूको अध्ययन भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान विज्ञ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरेको नेतृत्वमा अधिवक्ता यशस्वी थापा र चाटर्ड एकाउन्टेन्ट सतिश सुवेदीको टोलीले गर्ने सूचनामा उल्लेख छ ।

उजुरी गर्नका लागि इमेल: gunaso@nrcs.org, हुलाक: नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा प्रत्यक्ष दर्ता र केन्द्रीय कार्यालय पोष्ट बक्स २१७, निःशुल्क हटलाइन नं ११३०, तथा ह्वाट्स एप नं ९७४१६९५०९७ मा समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको छ । प्राप्त हुने सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र तथा गोपनीय ढङ्गले व्यवस्थापन गरिने रेडक्रसले जनाएको छ ।

0 Comments