काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालय शुक्रवार एक सूचनामार्फत जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८५-१७२८९/०८२-८३ (खुला तथा समावेशी), कृषि सेवा, कृषि प्रसार/बागवानी/बाली विकास/बाली संरक्षण/माटो विज्ञान समूह, कृषि प्रसार अधिकृत/बागवानी विकास अधिकृत/बाली विकास अधिकृत/बाली संरक्षण अधिकृत/माटो विज्ञ पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :









