१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्धनको मूल्य घट्ने संकेत, अन्तर्राष्ट्रिय बजार सामान्य बन्दै गएको अर्थमन्त्रीको भनाइ (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारको अवस्था क्रमशः सामान्य बन्दै गएकाले पेट्रोलियम पदार्थको मूल्य निकट भविष्यमा घट्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको असर नेपाली उपभोक्ताले पनि बेहोर्नुपरेको उल्लेख गरे। उक्त प्रभाव न्यूनीकरण गर्न सरकारले तत्काल करसम्बन्धी राहतको व्यवस्था गरेको उनको भनाइ थियो।

अर्थमन्त्रीका अनुसार पदभार ग्रहण गरेको करिब दुई साताभित्रै प्रचलित कानुनी व्यवस्थाअनुसार डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुलमा छुट प्रदान गरिएको थियो। साथै, डिजेल र पेट्रोलमा लागू हुने पूर्वाधार विकास करमा ५० प्रतिशत सहुलियत दिइएको उनले जानकारी दिए।

उनले हाल मध्यपूर्वको परिस्थिति सुधारोन्मुख रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मूल्य समायोजनको प्रभाव नेपालमा देखिन केही समय लाग्ने बताए। नेपालले इन्धन भारतीय आयल निगममार्फत आयात गर्ने भएकाले मूल्य समायोजन प्रक्रियामा निश्चित समय लाग्ने भए पनि आगामी अवधिमा पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा गर्न सकिने अर्थमन्त्री वाग्लेले बताए।

0 Comments