६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदका जिज्ञासामा जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा सरकारका तर्फबाट स्पष्ट जवाफ दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयका क्रममा सदस्यहरूले उठाएका प्रश्न र विषयवस्तुप्रति सरकारको औपचारिक धारणा प्रस्तुत गर्न नेपाल सरकारका सबै मन्त्रीलाई रुलिङ गरेका हुन्।

सदनमा विभिन्न सांसदहरूले पछिल्लो समय सार्वजनिक सरोकारका विषयमा सरकारको धारणा माग गर्दै प्रश्न उठाएका थिए। तीमध्ये प्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह (बालेन)सँग सम्बन्धित विवादित अभिव्यक्तिको विषयमा समेत सरकारको जवाफ माग गरिएको छ।

यता प्रतिनिधि सभामा पनि सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट जवाफ सुनिश्चित गराउन सभामुखमार्फत रुलिङको माग गर्दै आएका छन्। यद्यपि, प्रतिनिधि सभामा त्यससम्बन्धी रुलिङ भने हालसम्म भएको छैन।

0 Comments