१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक बसबाट ३४ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

अ+ अ-

काठमाडौँ । जिल्ला कास्की पोखरा महानगरपालिका-३२ मजुवा स्थित पृथ्वीराज मार्गमा सार्वजनिक बसबाट ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।

बिहीबार बिहान करिब ६:२० बजे चेकजाँचका क्रममा वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बसमा सवार स्याङ्जा आँधी खोला गाउँपालिका-२ का ३२ वर्षीय विनोद क्षेत्री र फेदी खोला गाउँपालिका-५ का २६ वर्षीय रेशम क्षेत्रीले आफू बसेको सिटको झ्यालको पर्दामा लुकाइछिपाइ ल्याएको प्लास्टिकसहित ३४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारी बरामद गरिएको हो ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय शिशुवामा राखिएको छ ।

0 Comments