काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले १५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरेको छ। हेडक्वार्टरले विभिन्न इकाइ तथा महाशाखामा कार्यरत लेखातर्फका डिएसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो।