२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेपलाञ्चोकमा ५६.७५ ग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ

अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको प्रहरी चेकपोस्टमा गरिएको सवारी साधन जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

असार २३ गते साँझ करिब १७:०० बजे प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शंकास्पद देखिएपछि जाँच गरेको थियो । 

जाँचका क्रममा उक्त कारमा सवार पाँच जनामध्ये दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-७ बस्ने २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम तथा प्लास्टिकबाहेक ५६.७५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको छ ।

त्यसपछि कारमा सवार पाँचै जनाको लागू औषध तथा मादक पदार्थ सेवन परीक्षण गर्दा सविन कोइराला र जगत् खत्रीको रिपोर्ट पोजेटिभ आएको छ ।

लागू औषधसहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply