२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा लफडा: एमाले सांसद राईले सभामुखलाई भने- ‘कान सुन्नुहुन्छ कि हुन्न ?’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्र राई र सभामुख डीपी अर्यालबीच भनाभन हुँदा संसदमा केही बेर तनावपूर्ण स्थिति (लफडा) सिर्जना भएको छ।

बुधबार प्रतिनिधि सभामा बैठकमा बोल्ने क्रममा एमाले सांसद राईले सभामुखको ध्यानाकर्षण गराउँदै भने, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुखलाई एउटा निवेदन गर्नुपर्‍यो, तपाईँ कान सुन्नुहुन्छ कि हुन्न: मेरो सभामुखलाई निवेदन हो।’

 सांसद राईले सभामुखको शारीरिक क्षमतामाथि प्रश्न उठाउँदै सो शब्द प्रयोग गरे लगत्तै सभामुख डीपी अर्यालले उनलाई बीचमै रोकेका थिए। सभामुख अर्यालले राईलाई आसन ग्रहण गर्न निर्देशन दिँदै आक्रोश व्यक्त गरे।

संसदमा ओर्लिएको उक्त मर्यादा उल्लंघनप्रति कडा आपत्ति जनाउँदै सभामुख अर्यालले भने ‘माननीय सदस्य मर्यादामा बस्नुहोला। माननीय सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिनँ, समय दिदिनँ, बस्नुस्। माननीय सदस्य बस्नुस्। माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ, बस्नुस्।’

सभामुखले संसदीय मर्यादा कायम राख्न निर्देशन दिएपछि राईलाई थप बोल्न रोक लगाइएको थियो।  राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेको हो ।

Leave a Reply