२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई युवाको चेतावनी : ‘तिमीहरूको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’

अ+ अ-

काठमाडौँ । काठमाडौँमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि विभिन्न समूहले सरकार र स्थानीय प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका छन्।

नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको विषयमा ‘ह्विल लक’ गरी जरिवाना गरेको घटनापछि नेपाली असन्तुष्ट बनेको बताइएको छ। महानगरको कारबाहीस्वरूप १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको विषयलाई लिएर उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपालीको मृत्युको खबरपछि सर्वसाधारण, चालक तथा राइडर समूहका व्यक्तिहरू शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका थिए। उनीहरूले सरकार र स्थानीय प्रशासनको कामकारबाहीप्रति असहमति जनाउँदै प्रदर्शन गरेका छन्।

Leave a Reply