२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारी नीतिका कारण नागरिकको मृत्यु हुने अवस्था आउनु गम्भीर विषय’ : रास्वपा उपनेता पराजुली

अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले राज्यका नीति, योजना तथा कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताएका छन्।

शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पराजुलीले सरकारका निर्णय र नीतिहरू नागरिकमैत्री हुनुपर्नेमा जोड दिए। उनले राज्यका कार्यक्रमले नागरिकलाई राहत र सहजताको अनुभूति गराउनुपर्ने धारणा व्यक्त गरे।

पराजुलीले यदि सरकारी नीति वा कार्यान्वयन प्रक्रियाका कारण कुनै नागरिक आत्महत्याजस्तो कदम चाल्न वा ज्यान गुमाउन बाध्य भएको अवस्था देखिएको हो भने त्यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।

उनले यस्ता संवेदनशील घटनाको सन्दर्भमा सञ्चारमाध्यम र जनप्रतिनिधि दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै तथ्यमा आधारित र उत्तरदायी सार्वजनिक बहस आवश्यक रहेको धारणा राखे।

Leave a Reply