२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा हराएका दुई बालक सकुशल भेटिए, विद्यालयलाई बुझाइयो

अ+ अ-

काठमाडौँ । मुस्ताङ लोमान्थाङबाट सम्पर्कविहीन भएका दुई बालक सकुशल भेटिएका छन् । प्रहरीका अनुसार उनीहरूलाई आज बिहान फेला पारी स्थानीय जनप्रतिनिधिको रोहबरमा विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको छ ।

उनीहरू यही असार २५ गते साँझ ६ बजेदेखि मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित मोन्छयो ड्रग्कार थेग्छेन लिङ (गुम्बा)को प्राङ्गणमा रहेको महाकरुणा शाक्यप निमावि (विद्यालय) को होस्टेलबाट हराएका थिए । उनीहरू कक्षा १ र यूकेजीमा अध्ययनरत रहेका थिए ।

Leave a Reply