काठमाडौँ । द हिडन ट्रेजरद्वारा ललितपुरमा शनिबार साँझ आयोजना गरेको कजारिया टप मोडल राउण्डमा मिस नेपाल २०२६ का प्रतिस्पर्धीहरूले भियतनामका अन्तर्राष्ट्रिय फेसन डिजाइनर नमोट (हुयन्ह बाओ टोम) द्वारा डिजाइन गरिएका आकर्षक गाउनमा आत्मविश्वासपूर्ण र्याम्प वाक प्रस्तुत गर्दै।

ग्ल्यामर, सौन्दर्य र अन्तर्राष्ट्रिय फेसनको उत्कृष्ट सङ्गम बनेको यस प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको थियो । तस्बिर: किरणराज विष्ट








