२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण

अ+ अ-

काठमाडौँ । लगातारको वर्षाका कारण प्रभावित बनेका कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जोखिम बढेपछि उनीहरूलाई भक्तपुरको परिपाटीस्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको हो ।

कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी स्थानान्तरण गरिएको सम्बन्धित निकायले जनाएको छ । शनिबारदेखि आइतबार बिहानसम्मको अवधिमा प्रभावित व्यक्तिहरूलाई चरणबद्ध रूपमा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएकामध्ये केही परिवारलाई भक्तपुरकै बोडे क्षेत्रमा रहेको अस्थायी व्यवस्थापन स्थलमा समेत लगिएको छ ।

यसअघि सरकारले थापाथलीलगायत बागमती नदी किनार क्षेत्रमा रहेका अव्यवस्थित सुकुमवासी बस्ती हटाएको थियो । तर विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापनको विषय भने अझै समाधान हुन सकेको छैन ।

सम्बन्धित निकायहरूले तत्कालीन अवस्थाका लागि अस्थायी आश्रयको व्यवस्था गरे पनि स्थायी पुनर्स्थापनाका विषयमा ठोस समाधान आवश्यक रहेको देखिएको छ ।

Leave a Reply