होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सीपमूलक तालिमपछि रोजगारीसँग जोडिने
काठमाडौँ । सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनका क्रममा विभिन्न होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई रोजगारीका अवसरसँग जोड्ने प्रक्रिया अघि बढाइएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको पहलमा मन्त्री रामजी यादवको अध्यक्षतामा...