काठमाडौँ । आत्मदाह पछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ।
सरकार र मृतक नेपालीका परिवारबीच भएको सहमतिअनुसार घटनासँग सम्बन्धित विभिन्न विषयलाई सहमतिका आधारमा सम्बोधन गर्ने समझदारी भएको जनाइएको छ।
सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।
सहमति :









