काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक प्रशासनिक, नीतिगत तथा सरकारी कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।







