३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगा बस्ती विस्थापनको विरोधमा स्थानीयको धर्ना ७५ दिनदेखि जारी

अ+ अ-

काठमाडौँ । तिलगंगा क्षेत्रको बस्ती हटाइएको विरोधमा प्रभावित स्थानीयले पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि निरन्तर धर्ना दिँदै आएका छन्। उनीहरूको धर्ना ७५ दिन पुगेको छ।

स्थानीयले राज्य पक्षबाट आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको दाबी गर्दै पुन:स्थापनाको माग राख्दै आन्दोलन जारी राखेका हुन्।

बागमती नदी किनारका अव्यवस्थित संरचना हटाउने अभियानअन्तर्गत सरकारले गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्रअन्तर्गत ब्लक बी-१३ मा रहेका बस्ती हटाएको थियो।

प्रभावित समुदायले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा विगतमा भएका सहमति कार्यान्वयन नभएको आरोप लगाएका छन्। आफूहरूलाई भूमिहीन तथा सुकुम्वासीको रूपमा वर्गीकरण गरी विस्थापन गरिएको भन्दै उनीहरूले त्यसप्रति असन्तुष्टि जनाएका हुन्।

स्थानीयले सहमति र व्यवस्थापनका विषयमा राज्य पक्षबाट उचित सम्बोधन हुनुपर्ने माग राख्दै धर्नालाई निरन्तरता दिएका छन्।

0 Comments