२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको चोङकिङमा पहिरो: सात जनाको जीवितै उद्धार

अ+ अ-

चीन । चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने चोङकिङ नगरपालिकामा गएको पहिरोमा परी पुरिएका सात जनाको जीवितै उद्धार गरिएको छ । 

स्थानीय अधिकारीहरूले शुक्रवार यस घटनाको पुष्टि गरेका हुन् । पेङशुई मियाओ र तुजिया स्वायत्त काउन्टीस्थित वुजियाङ नदीको तटीय क्षेत्रमा शुक्रवार बिहान करिब ९ बजे पहिरो खसेको थियो ।

 पहिरोले सो क्षेत्रका केही घरहरू पुरेको बताइएको छ, यद्यपि क्षतिग्रस्त भएका घरहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन । अधिकारीहरूका अनुसार पहिरो प्रभावित क्षेत्रमा तत्कालै उद्धार टोली परिचालन गरिएको थियो । उद्धार गरिएका सातै जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । 

घटनाको विस्तृत विवरण र थप क्षतिको आकलन गर्ने कार्य जारी रहेको बताइएको छ ।

0 Comments