३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी-पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका काम अघि बढाउन कास्की प्रशासनको आग्रह

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत, पुन:स्थापना र पुनर्निर्माणसँग सम्बन्धित कामलाई तीव्रता दिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखरालाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित पत्रमार्फत स्थानीय विपद् व्यवस्थापन समितिको बैठकबाट भएका निर्णयका आधारमा आवश्यक कार्यान्वयन गर्न आग्रह गरिएको हो। पत्रमा प्रभावित क्षेत्रमा बाढी, पहिरो लगायतका प्राकृतिक विपदबाट पुगेको क्षतिको व्यवस्थापन तथा पुनर्निर्माणका लागि प्राविधिक लागत अनुमानसहित आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय विपद् व्यवस्थापन समितिबाट स्वीकृत निर्णय तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार सम्बन्धित निकायले आवश्यक काम अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।

प्रशासनले विपद्पछि पूर्वाधार पुन:स्थापना, क्षति न्यूनीकरण तथा पुनर्निर्माणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित आयोजना र निकायबीच समन्वयात्मक ढंगले काम गर्न पनि अनुरोध गरेको छ।

Open photo
0 Comments