बाढी-पहिरोले विद्युत् पूर्वाधारमा व्यापक क्षति, १ हजार ३०३ मेगावाट बराबरको वितरण प्रणाली प्रभावित
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ । पोखरा, बुटवल, हेटौँडा र काठमाडौँ क्षेत्रका प्रसारण लाइन...