८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा

अ+ अ-

काठमाडौँ । नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता-विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो । 

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यस सेवाको सुरुवातसँगै नेपालको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । 

रेल्वे कार्गो सञ्चालनमा आएसँगै व्यापार लागत घट्ने, ढुवानी प्रक्रिया थप सुरक्षित र भरपर्दो हुने तथा आयातित वस्तुहरू कम समयमै गन्तव्यसम्म आइपुग्ने उनले जानकारी दिए। 

यसअघि सडक मार्गबाट ढुवानी गर्दा नेपाली आयातकर्ताहरूले व्यहोर्नुपरेको विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार अब उल्लेख्य रूपमा कम हुने मन्त्रालयको ठहर छ । यस प्रक्रियाले समग्र व्यापार पारवहन लागत न्यूनीकरण गर्दै व्यापार सहजीकरणमा ठोस मद्दत पुग्ने प्रवक्ता क्षेत्रीले बताए । 

ढुवानी सेवामा हुने सुधारले नेपाली उद्योगीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा समेत परराष्ट्र मन्त्रालयले लिएको छ ।

0 Comments