८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशु चिकित्सकलाई औषधि सिफारिसको कानुनी अधिकार सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको निर्देशन

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिस गर्ने स्पष्ट कानुनी अधिकार सुनिश्चित हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले औषधि ऐन, २०३५ मा आवश्यक संशोधन गरी पशु चिकित्सकलाई कानुनबमोजिम पशु औषधि सिफारिस गर्न सक्ने अधिकार प्रदान गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।

नेपालका पशु चिकित्सकहरू लामो समयदेखि पशु उपचार तथा औषधि सिफारिससम्बन्धी कार्यमा संलग्न रहे पनि औषधि ऐनमा रहेको अस्पष्ट व्यवस्थाका कारण उनीहरूले त्यससम्बन्धी स्पष्ट कानुनी अधिकार प्राप्त गर्न सकेका थिएनन्।

यस विषयमा नेपाल भेटेरिनरी एसोसिएसनका तत्कालीन अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सरकारलाई कानुनी सुधार गर्न निर्देशन दिएको हो।

यसअघि उक्त रिटमा तत्कालीन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले २०७७ साल असार २८ गते कारण देखाऊ आदेश जारी गरेका थिए। त्यसपछि २०७९ साल असारदेखि २०८२ साल असारसम्म करिब तीन वर्ष मुद्दा विचाराधीन अवस्थामै रहेको थियो।

यस अवधिमा औषधि ऐन संशोधनबारे विभिन्न तहमा छलफल र परिमार्जनका प्रयास भए पनि पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने स्पष्ट कानुनी अधिकार प्रदान गर्ने व्यवस्था समावेश हुन सकेको थिएन।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सरकारले औषधि ऐन संशोधन गरी पशु चिकित्सकलाई पनि कानुनद्वारा पशु औषधि सिफारिस गर्ने अधिकार प्रदान गर्ने व्यवस्था गर्ने बाटो खुलेको छ।

0 Comments