१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीरियामा दुई बस एक आपसमा ठोक्किँदा ३५ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । मध्य सीरियाको दमास्कस–देइर अल–जोर राजमार्गमा शनिवार दुई वटा यात्रुवाहक बस एक आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

सीरियाली सरकारी समाचार एजेन्सी (साना) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो । सीरियाको प्रेषण, एम्बुलेन्स तथा आपत्कालीन निर्देशनालयका निर्देशक नजिब अल–नासानकाअनुसार यस भीषण दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । दुर्घटना होम्स प्रान्तको पूर्वी ग्रामीण इलाकामा पर्ने अल–सुखना र पाल्मिरा क्षेत्रको बीचमा भएको जनाइएको छ ।

दुर्घटना लगत्तै सीरियाली रक्षा अधिकारीहरूले घाइते तथा मृतकहरूलाई होम्स सैन्य अस्पताल पुर्‍याउनका लागि कयौँ हेलिकप्टरहरू परिचालन गरेका थिए । दुर्घटनाको ठोस कारण भने हालसम्म खुल्न सकेको छैन । अधिकारीहरूले घटनाको बारेमा विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ । यसअघि, सीरियाको राज्य–सञ्चालित अल–इखबारिया टेलिभिजनले दुर्घटनामा १९ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।

पछिल्लो समय घाइतेहरूको अवस्था र उद्धार कार्यसँगै मृतकको संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

0 Comments