१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्भावमा असर पर्ने गतिविधिबाट टाढा रहन काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना नेता, कार्यकर्ता र सदस्यहरूलाई सामाजिक एकता तथा सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमार्फत काँग्रेसले संवेदनशील परिस्थितिमा संयमित भूमिका निर्वाह गर्न आफ्ना सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेको हो ।

काँग्रेसले पीडित परिवारलाई सहयोग गर्न, घाइतेको उपचार तथा आवश्यक सहयोगमा जुट्न र समाजमा आपसी सद्भाव कायम राख्ने कार्यमा सक्रिय हुन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा पार्टीको निर्देशन विपरीत सामाजिक वातावरण बिगार्ने गतिविधिमा संलग्न भएको पाइएमा विधानअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।

काँग्रेसले वर्तमान अवस्थामा सामाजिक सहिष्णुता र सद्भाव संरक्षण गर्नु सबैको साझा दायित्व भएको भन्दै आफ्ना सदस्यहरूलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गरेको छ ।

0 Comments