चोलेन्द्र पक्राउबारे कानुनी आधार र औचित्य सार्वजनिक गर्न सरकारसँग काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारसँग स्पष्ट धारणा माग गर्दै पक्राउको कानुनी आधार र औचित्य सार्वजनिक गर्न आग्रह गरेको छ। जबरालाई आइतबार बिहान...