१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराई-मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तराई-मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव तथा प्रथम उपराष्ट्रपति परमानन्द झासँग राष्ट्रपति भवन शीतलनिवासमा छलफल गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका-कप्तानगञ्जसहित तराई-मधेशका विभिन्न क्षेत्रमा देखिएको विषम परिस्थितिलाई केन्द्रमा राखेर शुक्रबार उक्त परामर्श भएको हो।

छलफलका क्रममा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै मुलुकमा लामो समयदेखि कायम सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान परिस्थितिको समाधानका लागि सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकसँग सहकार्य गर्दै प्रभावकारी पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

0 Comments