काठमाडौँमा खाना पकाउने ग्यासको चरम अभाव: कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामवद्ध...