२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियाको रमेलान तेल क्षेत्रको उत्पादन वृद्धि गर्न सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारी

अ+ अ-

सिरिया । सिरियाको उत्तरपूर्वी प्रान्त हसाकाहमा अवस्थित रमेलान तेल क्षेत्रको उत्पादन बढाउनका लागि सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारीको घोषणा गरिएको छ । 

सिरियाको सबैभन्दा ठूलो ऊर्जा स्रोतमध्ये एक मानिने यस तेल क्षेत्रको पुन:स्थापनाका लागि ’सिरिया पेट्रोलियम कम्पनी’ र अमेरिकास्थित एचकेएन इनर्जीले मंगलवार संयुक्त योजना सार्वजनिक गरेका हुन् ।

 रमेलान क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा दुवै कम्पनीका प्रतिनिधिहरूले यहाँका सुविधाहरूलाई आधुनिकीकरण गर्ने र उत्पादनलाई क्रमशः वृद्धि गर्दै लैजाने लक्ष्य रहेको बताए । 

लामो समयदेखि जारी द्वन्द्वका कारण यस तेल क्षेत्रको उत्पादनमा पछिल्ला वर्षहरूमा उल्लेख्य गिरावट आएको थियो । यस पुन:स्थापना कार्यक्रममार्फत सन् २०२७ को अन्त्यसम्ममा कच्चा तेलको दैनिक उत्पादन २ लाख ५० हजार ब्यारेल पुर्‍याउने लक्ष्य राखिएको छ । 

0 Comments