२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरबाट सय ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । मोरङको विराटनगरबाट अवैध लागू औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित लागू औषध बिक्री–वितरण गरिरहेको अवस्थामा ३१ वर्षीय महमद हुसेनलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार लागू औषध कारोबारमा संलग्न गिरोहहरूको सूक्ष्म निगरानी गर्ने क्रममा शनिवार हुसेनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका हुसेन विराटनगर महानगरपालिका वडा नं. १५ का स्थानीयवासी हुन्।

उनको साथबाट १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइन र १ थान मोबाइल बरामद गरिएको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।

हाल हुसेनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको ब्युरोले  जनाएको छ  । 

0 Comments