२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलेश्वरबाट स्रोत नखुलेको ८१ लाख बराबरको रुपैयाँसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । स्रोत नखुलेको नेपाली तथा भारतीय नगदसहित काठमाडौँको कुलेश्वरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-४ घर भई हाल काठमाडौँको कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाउको छ । 

बुधबार दिउँसो करिब १:३० बजे काठमाडौँ महानगरपालिका–१४, कुलेश्वरस्थित अञ्चल फ्रुट सेन्टर पसलमा स्रोत नखुलेको रकमको हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो।

छापा मार्ने क्रममा साहको साथबाट ७६ लाख २७ हजार ३ सय नेपाली रुपैयाँ र ३ लाख ४ हजार ३ सय भारतीय रुपैयाँ बरामद गरिएको छ। प्रहरीले बरामद रकमसहित साहलाई नियन्त्रणमा लिएर हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0 Comments