२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय समिति बैठकमार्फत गगन थापाले गरे देउवाको स्वागत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले लामो उपचारपछि स्वदेश फर्किएका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको केन्द्रीय समिति बैठकमार्फत स्वागत गरेका छन्।

बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाको स्वास्थ्य लाभको कामना गर्दै स्वदेश आगमनप्रति स्वागत व्यक्त गरेका हुन्। उनले देउवाको स्वास्थ्यमा सुधार हुँदै स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै पार्टी बैठकको सुरुआतमै उनको स्वागत गरेका थिए।

देउवा करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। सिंगापुरमा उपचार गराएर काठमाडौँ आएलगत्तै उनले सार्वजनिक अपिलमार्फत नेपाली काँग्रेसभित्र देखिएको असहमति र निराशाको अवस्था अन्त्य गर्दै पार्टी एकतामा जोड दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

देउवाले पार्टीभित्रको विद्यमान मतभेदलाई लामो समय कायम राख्न नहुने भन्दै तत्काल समाधानको पहल गर्नुपर्ने बताएका छन्।

0 Comments