३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीमा लागुऔषध दुर्व्यसनी भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले कैलालीको खुला सीमा र जंगली क्षेत्रमा लागुऔषधको कारोबार हुने गरेको उल्लेख गरे । उनले लागु औषध दुर्व्यसनका कारण हजारौँ युवाहरूको जीवन बर्बाद भइरहेकोतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताए । लागुऔषध दुर्व्यसन नीमा फसेका युवाहरूका कारण समाजमा चोरी, डकैती, झैझगडा, लुटपाट जस्ता घटनामा भएको भन्दै उनले त्यसको नियन्त्रणकाल लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराए । 

उनले भने, ‘कैलालीमा मेरो क्षेत्रमा पछिल्लो समय जंगल क्षेत्रमा लागु औषध दुर्व्यसनी भयावह र व्यापक भएको गुनासो आएको छ । त्यहाँ लागु औषधमा परेर युवाहरुबीच झैझगडा समेत बढाएको छ । यसतर्फ सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, धन्यावाद ।’

लागुऔषधको ओसारपसार र प्रयोगलाई नियन्त्रणमा सक्रियता बढाउनुपर्नेमा उनको जोड छ ।

0 Comments