५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने ‘जुके–३’ रकेटको सफल परीक्षण: पहिलो चरणको जमिनमा सफल अवतरण

अ+ अ-

चीन । चीनले अन्तरिक्ष प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने ‘जुके–३’ रकेटको सफल परीक्षण गरेको छ । 

यस परीक्षणका क्रममा रकेटको पहिलो चरणलाई पहिलो पटक सफलतापूर्वक जमिनमा अवतरण गराइएको हो । प्रक्षेपणको केही समयपछि रकेटको उक्त खण्डले निश्चित लक्ष्यमा सुरक्षित अवतरण गरेको थियो ।

 यस ऐतिहासिक क्षणलाई पिओभी क्यामेराबाट कैद गरिएको एक भिडियोमा रकेटको उडानदेखि अवतरणसम्मका दृश्यहरू स्पष्ट रूपमा देख्न सकिन्छ ।  चीनले रकेटको पहिलो चरणलाई जमिनमा सुरक्षित रूपमा फर्काएको यो पहिलो अवसर हो । 

पुनः प्रयोग गर्न मिल्ने यस प्रविधिको सफल परीक्षणले भविष्यमा अन्तरिक्ष अभियानको लागत कम गर्न र प्रक्षेपण प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

0 Comments